थुनकानो
ना.
- कुनै एक वा एकभन्दा बढी थुन गानिएर दुध आउन नसक्ने अवस्थाका थुन भएको गाईभैँसी; थुनिलो भएको बस्तुभाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)