थुनकाने
वि.
- थुनबाट दुध आउन नसक्ने भई गानिएको; थुनको दुधमार्ग विकृत भई गानो भएको।
- थुन गानो भएको (व्यक्ति वा पशु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)