थुनिलो
ना.
- थुनमा दुध भरिएर उब्जने रोग; दुध गानिनाले उत्पन्न हुने रोग; प्रायः मान्छेका स्तनमा हुने दुधमार्गको रोग; थुनेलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)