थुनुवा
वि. [थुन्+उवा]
- थुनिएको; थुनामा परेको; कैद परेको; कैदी; बन्दी; थुनाहा।
- अभियोग प्रमाणित भइनसकेको बन्दी; अभियुक्त।
- रोकावट; रोक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [थुन्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)