थुनुवापूर्जी

ना.

  1. अभियुक्तलाई कारण दर्साई थुनामा राख्न अदालतबाट दिइने पुर्जी; कुनै पनि मुद्दाको पुर्पक्षका निमित्त थुनामा राख्नुपर्दा कारण देखाई दिइने पुर्जी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)