थुन्से
ना.
- प्रायः पहाडखण्डमा चिजबिजहरू पिठ्यूँमा बोक्न प्रयोग गरिने, बाँस वा निगालाका चोयाले बुनिएको कतै पनि आँखा वा प्वाल नभएको, डोको जस्तै एक साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)