थुपार्नु

स.क्रि. [प्रा. थुपडो+नु]

  1. थुप्रो पार्नु; रास लगाउनु; डङ्गुर पार्नु; जम्मा गर्नु; बटुल्नु; सँगाल्नु।
  2. दिसा गर्नु (निन्दार्थमा)।
  3. बेसरी पिटेर छोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)