थुप्राथुप्री

ना. [थुप्रो+थुप्रो]

  1. पर्याप्त मात्रामा नभएर पातलो-पातलो अवस्थामा भएका थुप्राहरूको समूह; थुप्रैथुप्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)