थुप्रिनु
अ.क्रि. [थुप्रो+इ+नु]
- थुप्रो लाग्नु; रास लाग्नु।
- धुइरिनु; बटुलिनु; सँगालिनु; जम्मा हुनु।
- वृद्धावस्था वा वाथ आदि रोगका कारणले हिँडडुल गर्न नसक्ने भई एक थलामा पर्नु; डल्लिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)