थुप्र्याइ

ना. [√ थुप्रि (+याइ)]

  1. थुप्रिने काम वा अवस्था; थुप्रो लाग्ने वा लगाउने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)