थुप्रो

ना. [प्रा. थुपडो]

  1. राशि; रास; डङ्गुर; खात; लक्कु (पैसाको)।
  2. बुद्धि नभएको, भद्दा शरीरको मानिस।
  3. धेरै; अनेक; अनगन्ती।
  4. अत्यन्त; निकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)