थेपे/थेबे
ना. [सं. क्षेपक+ए]
- विभिन्न प्रकारका मरमसला हाली बनाइएको आँपको स्वादिष्ठ दबदबे अचार।
- एक थरी वनस्पतिविशेषको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षेपक+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)