थैथै

वि.बो.

  1. बालकहरूलाई खेलाउँदा प्रयोग गरिने शब्द; थैयाथैया; थैया; थैथैला।
  2. अर्काको इसाराको आधारमा नाच्ने कार्य।
  3. अर्कालाई इसारामा नचाउने कार्य।
  4. ठुलो हर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)