थेप्चिनु

अ.क्रि. [थेप्चि+नु]

  1. थेप्चो हुनु; च्याप्टिनु; थ्याच्च हुनु; कुच्चिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)