थेप्चे

वि. [थेप्चो+ए]

  1. थेप्चो परेको; थ्याच्च परेको; थेप्चिएको; कुच्चिएको।
  2. नाक थेप्चिएको (मानिस); नेप्टे; नेप्टो।
  3. ज्यामिरका जातको एक प्रकारको चेप्टो अमिलो फल; तीनपत्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)