थेप्चो/थ्याप्चो

वि.

  1. थ्याच्च परेको; चेप्टिएको; नेप्टिएको (नाक आदि); थ्याप्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)