थैली
ना. [थैलो+ई]
- सानो थैलो; झोली; नाम्जो; सानो ब्याग।
- जग्गाजमिन किनबेच गर्दा तोकिएको मोल; लागत रुपियाँ; मूल धन।
- ऋण; साहुको पुँजी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थैलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)