थैले

वि. [थैलो+ए]

  1. ठुलो पेट भएको; खन्चुवा।
  2. धेरै पैसा भएको; धनी (हेयार्थमा)।
  3. थैलीदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)