थैलो

ना.

  1. कुनै पनि चिज राख्नका लागि एक भागमा खुला मुख राखी बाँकी भागमा बन्द गरी सिइएको कपडा आदिको भाँडो; झोला, नाम्जो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)