थैलेबाजा

ना.

  1. मुखले फुकेर बाँसुरी झैँ नलीका सहायताले बजाइने, छालाको थैलीभित्रको हावाको झोक्काद्वारा बजेर तिखो स्वर आउने एक वाद्ययन्त्र; न्याउली बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)