थोते/थोतो
वि. [थोतो+ए]
- दाँत पूरै वा खण्ड रूपमा नभएको।
- मकै आदिका घोगामा बिचबिचमा गेडा नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [थोतो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)