थोत्रिनु
अ.क्रि. [थोत्रो+इ+नु]
- थोत्रो हुनु; जीर्ण हुनु; झुत्रिनु; पुरानो हुनु।
- बेकम्मा हुनु।
- बुढो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [थोत्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)