थोप्ले

ना. [थोप्लो+ए]

  1. थोप्ला भएको वा परेको।
  2. चितुवाको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)