थोप्ले भूक्षय

ना.

  1. बर्सातका समयमा परेको पानीका कडा थोप्लाहरू नाङ्गो जमिनमा परी हुने पहिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)