दँगालीवि. [दाङ+आली]दाङसम्बन्धी; दाङको।दाङ निवासी; दङ्गाली; दङाली।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)द दँजाइ