द

वि. [सं.]

  1. नाम शब्दका पछिल्तिर समासान्त भई दिने, स्वीकार गर्ने, जन्माउने आदि अर्थ बुझाउने उपपद (जलद, धनद, सुखद, अन्नद इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)