दँतुली

ना. [दाँत+उली]

  1. उँधो फर्किएको दाँत भएकी ढोई; लकुना।
  2. दाँत बाहिर उछिट्टिएकी; छ्वाँके (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)