दँतुलो
वि. [दाँत+उलो]
- दाँत बाहिर निस्केको; छ्वाँके।
- पूरा दाँत वा दाह्रा भएको मत्ता हात्ती; दँतार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [दाँत+उलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)