दक्षिणाचार
ना. [सं.]
- वैदिक पद्धतिअनुसार पञ्चामृतद्वारा देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय।
- पावन अनुष्ठानअनुसार शक्तिका उपासक।
- आचरणशील।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)