दक्षिणाग्नि

ना. [सं.]

  1. गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)