दक्षिणाभिमुख
वि. [सं.]
- दक्षिणतर्फ मुख फर्केको; दक्षिणपन्थी राजनीति, मान्यता आदितर्फ आन्तरिक झुकाउ रहेको; दक्षिणोन्मुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)