दक्षिणायन

ना. [सं.]

  1. भूमध्येरेखादेखि उत्तरतिर रहेको कर्करेखादेखि दक्षिण मकररेखासम्म हुने सूर्यको गति।
  2. सूर्य कर्करेखाबाट ओरालो (दक्षिणतिर) लाग्ने छ महिनाको समय; साउने सङ्क्रान्तिदेखि पौष मसान्तसम्मको समय; उत्तरायणको उल्टो समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)