दक्षिणी नरवानर

ना.

  1. नृततत्त्वशास्त्रका अनुसार दक्षिणी अफ्रिकामा पाइने मानिसजस्तो वानर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)