दक्षिणी

वि. [सं.]

  1. दक्षिणपट्टि रहेको; दक्षिणको; दक्खिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)