दक्ष जनशक्ति

ना.

  1. कुनै खास विषय वा क्षेत्रमा दक्षता वा खुबी भएको जनशक्ति; दक्षताप्राप्त जनशक्ति; विशेषज्ञवर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)