दक्षता

ना.

  1. दक्ष हुनाको भाव वा स्थिति; सक्षमता; कुशलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)