दगल्चिनु
अ.क्रि. [दगल्चो+इ+नु]
- कुनै काम दगल्चो अर्थात् अधुरो हुनु; पूरा नहुनु; अधकल्चो हुनु।
- आधा दलिनु; मैदा नहुनु; राम्ररी नपाक्नु।
- दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारेर दलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)