दगल्चोवि.अधकल्चो; अधुरो।अलिअलि मात्र पाकेको वा दलेको ; दगल्चिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दगल्चिनु दगल्च्याइ