दग्धिनुअ.क्रि.घामपानीमा तपेर वा भिजेर चर्को मेहनत गर्नाले बिरामी हुनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दग्धाक्षर दग्धी