दग्धी

ना. [सं. दग्ध+ई]

  1. घामपानी सहेर गरिएको कठोर परिश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)