दङ्गल

ना. [फा.]

  1. जनसमूह; भिड; हूल।
  2. दङ्गा वा झगडा भएको ठाउँ।
  3. त्यस्तो ठाउँमा परेर वा कठिन परिस्थिति भोगेर पाइने अनुभव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)