दङ्गल खानु

टु.

  1. धेरै हन्डर भोग्नु वा मानिसरूको भिडमा परेर धक फुक्नु। (उदा.- दङ्गल खाएको छोराले जीवन बुझेको हुन्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)