दङ्गादङ्गी

वि. [दङ्ग+आ+दङ्ग+ई]

  1. ज्यादै खुसी वा प्रसन्न भएको; निकै हर्षित; मक्ख परेको।
  2. प्रसन्नता; हर्षोल्लास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)