दङ्गा

ना. [फा. दङ्गल]

  1. धेरै मानिसको बिचमा भएको मारकाट; त्यस्तो झगडा; बाझाबाझ वा कलह।
  2. उत्पात; उपध्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)