दङ्ग्याहा

वि. [दङ्गा+याहा]

  1. दङ्गा गर्ने; कलह मच्चाउने/ मारपिट गर्ने स्वभावको; झगडालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)