दचक
ना. [सं. दत्त+कृ]
- हिँडाइको चापबाट उत्पन्न हुने थर्काइ; एक प्रकारको कम्प; दच्को।
- चोर, डाँका आदिको उपस्थितिसूचक शब्द; भयसूचक शब्द।
- ठक्कर; धक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दत्त+कृ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)