दङ्ग

क्रि.वि. [अ.मू. दङ्+ग]

  1. बन्दुक, तोप आदि पड्कँदा शब्द निस्केर; ढ्याङ्ग।
  2. आवाज आउने गरी पछारिने किसिमले।
  3. पछारिँदाको आवाज जस्तै गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)