दङ्ग

ना. [सं. मृदङ्ग]

  1. एकातिर मुछेको पिठो टाँसी हातले ठोकेर बजाइने, दुवैतिर छालाले मोहोरिएको ढोलजस्तो एक बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)