दच्कनु
अ.क्रि. [दच्को+नु]
- तर्सनु; डराउनु; भड्कनु; झस्कनु।
- उतर्सिनु; आत्तिनु; भयभीत हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [दच्को+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)