दण्ड

ना. [सं.]

  1. चार मुडीहात वा एक धनुष बराबरको नापो; किष्कहस्तको चार गुना र अङ्गुलको छयानब्वे गुना बराबरको नाप।
  2. लट्ठी; लौरो; सोँठा; छडी।
  3. सजाय; जरिवाना; डाँड; यातना; दण्डसजाय।
  4. राजचिह्न।
  5. फूलको डाँठ (कमल आदिको।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)